काला दारी आंचललाई भारी (भिडियो)

इन्दिरा जोशी र अर्जुन पौडेलको स्वरमा गीत ‘मेरा काला दारी’ सार्वजनिक भएको छ । गीतमा दिपक शर्माको शब्द संगीत, नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । आंचल शर्मा र रंजित पौडेल फिचर्ड भिडियोमा अनिताको शृंगार, सुबोल थापाको कोरियोग्राफी, शिलान लम्सालको सम्पादन, नवराज उप्रेतीको छायांकन तथा गम्भीर बिस्टको निर्देशन रहेको छ।