स्मिता दाहालको ‘कमेरोले पोतेको’ गीत सार्वजनिक

- मेराेफिल्म

‘कमेरोले पोतेको’ गीत सार्वजनिक भएको छ । गीतमा दिनेश थपलियाको शब्द, स्मिता दाहाल र सरोज ओलीको स्वर रहेको छ । गीतमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युट्युबर जिवेश गुरुङको अभियन रहेको छ । गीतमा दिपक शर्माको संगीत रहेको छ । एरेन्जमा उदयराज पौडेल, मिक्सिङ श्याम स्वोयत रसाइलीको रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको गीतको सम्पादन अमन मानन्धरले गरेका हुन् । कोरियोग्राफर विक्रम सुनार रहेको गीतलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् ।

२०७६ फागुन ९ गते १०:२६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *