बिस्तारै बिस्तारै (भिडियो)

Mero Film

गीतकार प्रतिमा गुरुङको शब्द रचना रहेको गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीतमा गायिका मेलिना राई र गायक चिरन्जीवीले गाएको गीत ‘बिस्तारै बिस्तारै तिमी मेरी हुनु’ सार्वजनिक भएको छ । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन् भने उत्सव दाहालको छायांकन बिष्णु खड्काको सम्पादन रहेको छ । भिडियोमा भण्डारी र जेबिका कार्कीको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published.