४४बर्षको उमेरमा आमा बनिन् शिल्पा

भारतीय कलाकार शिल्पा शेट्टीले दोश्रो सन्तानको रुपमा छोरी लाई जन्म दिएकी छन् । यहि १५ फेब्रुअरीमा ४४ वर्षको उमेरमा फेरि पानी आमा बनेकी हुन् ।

शिल्पा आफिले सामाजिक संजाल मार्फत आफु आमा बनेको जानकारी सार्वजनिक गरेकी हुन् तर उनले शोरोगेसीको माध्यम बात सन्तान जन्माएकी हुन् । शिल्पाले आफ्नी छोरीको नाम समिषा शेट्टी कुन्द्रा राखेकी छन् । यसअघि सन् २०१२ मा उनले छोरा वियान राज कुन्द्राको जन्म दिएकी थिइन् । सन् २००९ मा शिल्पाले राज कुन्द्रासँग विवाह गरेकी थिइन् ।

V