पति सँग बिपासाको माल्दिभ्स यात्रा (तस्विरहरु)

बलिवुड अभिनेत्री बिपासा बासु यतिबेला पति करण सिंह ग्रोवरसंग माल्दिभ्समा छिन् । उनले सामाजिक संजालमा केहि तस्विरहरु पोस्ट गरेकी छिन् । हेरौ तस्विरहरु :