फुलन्देकी आमाको ‘ढुकुर कुर’ भिडियो

- मेराेफिल्म

गायिका अमृता लिम्बु र गायक कमल मगरको आवाजमा रहेको पुर्वेली गीत ‘ढुकुर कुर ’ सार्वजनिक भएको छ । ग्रामिण परिवेशमा रहेका प्रेमी प्रेमिकाको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । डी आर अटुको संगीत तथा शब्द सिर्जना गीतमा रहेको छ । सुवोल थापाको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा उमेश राई फुलन्देको आमा र निग्मा श्रेष्ठको अभिनय तथा नृत्य रहेको छ ।

२०७६ फागुन ११ गते १२:०० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *