फुलन्देकी आमाको ‘ढुकुर कुर’ भिडियो

गायिका अमृता लिम्बु र गायक कमल मगरको आवाजमा रहेको पुर्वेली गीत ‘ढुकुर कुर ’ सार्वजनिक भएको छ । ग्रामिण परिवेशमा रहेका प्रेमी प्रेमिकाको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । डी आर अटुको संगीत तथा शब्द सिर्जना गीतमा रहेको छ । सुवोल थापाको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा उमेश राई फुलन्देको आमा र निग्मा श्रेष्ठको अभिनय तथा नृत्य रहेको छ ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_yy7MGyXw55_myah0fanmsaebtl5a6phe3b7oqcwt4gzk6nsi6pgx5zhutxwjzi4rqrm8smq.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया