अथर र आइजेनको ‘मैच्यांग’मा प्रियंका (भिडियो)

गायक जेय अथर र आइजेनको नयाँ गीत ‘मैच्यांग’ सार्वजनिक गरिएको छ । गीतमा जेय र आइजेनको साथमा नायिका प्रियंका कार्की फिचर्ड छिन् । भिडियोलाई सुयोग गुरुंगले निर्देशन, सम्पादन तथा कलर ग्रेडिंग गरेका छन् । गीतलाई जेय र आइजनले संयुक्त लेखेका हुन् । यसअघि उनिहरुको गीत ‘टाइम छैन’ चर्चित बनेको थियो, जसलाई हाल सम्म यूट्यूबमा मात्र करिव ९३ लाखले हेरेका छन् ।