स्वरूपराजको ‘झल्को’ (भिडियो)

Mero Film

स्वरुपराज आचार्यको स्वरमा रहेको ‘झल्को’ गीत सार्वजनिक भएको छ । गजेन्द्र कार्कीको शब्द र सचिन गिरीको संगीत रहेको गीत बिनोद बमले निर्देशन गरेका हुन् । भिडियोमा प्रमिला कार्की र सनम कठायतको अभिनय रहेको छ । सुरेश श्रेष्ठको क्यामेरा र बिनोद बमको नै सम्पादन भिडियोमा रहेको छ ।


Leave a Reply

Your email address will not be published.