स्वरूपराजको ‘झल्को’ (भिडियो)

स्वरुपराज आचार्यको स्वरमा रहेको ‘झल्को’ गीत सार्वजनिक भएको छ । गजेन्द्र कार्कीको शब्द र सचिन गिरीको संगीत रहेको गीत बिनोद बमले निर्देशन गरेका हुन् । भिडियोमा प्रमिला कार्की र सनम कठायतको अभिनय रहेको छ । सुरेश श्रेष्ठको क्यामेरा र बिनोद बमको नै सम्पादन भिडियोमा रहेको छ ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_HZraaHG3ET_lzxdxnojvaspobwu9ys82eml0ooszzmrekeqlp0wjs542zf0p9k5gxgzyxyh.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया