लक्ष्मी र जीवनको ‘गलबन्दी तानातान’

गीत ‘गलबन्दी तानातान’ सार्वजनिक भएको छ । कमल घले र मेलिना राईको स्वर, राज खड्काको शब्द, संगीत तथा बिनय कार्कीको संगीत संयोजन गीतमा रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले खिचेको भिडियोमा जीवन भट्टराईको निर्देशन तथा बिष्णु खड्काको सम्पादन रहेको छ । भिडियोमा लक्ष्मी बर्देवा र राज खड्काको अभिनय रहेको छ ।