गुरुआमाको निर्देशनमा पुष्कल शर्माको ‘शंकालु’

पुष्कल शर्मा र शान्ति श्री परियारको आवाजमा गीत ‘शंकालु’ सार्वजनिक भएको छ ।  गीतमा बम बहादुर बस्नेतको शब्द, अमित बाबु रोकायाको संगीत रहेको छ ।  स्मृति तिमल्सिना ‘गुरुआमा’ को निर्देशन रहेको गीतमा सुरेश श्रेष्ठको छायांकन प्रकाश धमलाको सम्पादन रहेको छ । भिडियोमा आयुष्मा कार्की, बम बहादुर बस्नेत, जनक पुन र गोमाको अभिनय रहेको छ ।