प्रियंका र आयुष्मानको विवाह सम्पन्न

अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी आजै विवाह बन्धनमा बाँधिएका छन् । पारिवारिक सदस्यहरुको उपस्थितिमा उनीहरुको विवाह भएको हो । प्रियंकाले आफ्नो आधिकारिक ईन्स्टाग्राम अकाउन्टबाट बिहेको तस्विर सेयर गरेकी छिन् ।
आजै प्रियंकाको जन्मदिन पनि हो । उनीहरुले लामो समयको प्रेम सम्बन्ध पछि विवाह गरेका हुन् ।

नाजिर हुसेनः अब्बल अभिनय गर्छन् तर किन चल्दैनन् ?

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दयाहाङ

दिवाकरको ‘मायाबी’को छायांकन सकियो

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया