प्रियंका र आयुष्मानको विवाह सम्पन्न

- मेराेफिल्म

अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी आजै विवाह बन्धनमा बाँधिएका छन् । पारिवारिक सदस्यहरुको उपस्थितिमा उनीहरुको विवाह भएको हो । प्रियंकाले आफ्नो आधिकारिक ईन्स्टाग्राम अकाउन्टबाट बिहेको तस्विर सेयर गरेकी छिन् ।

आजै प्रियंकाको जन्मदिन पनि हो । उनीहरुले लामो समयको प्रेम सम्बन्ध पछि विवाह गरेका हुन् ।

२०७६ फागुन १५ गते १५:४७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *