ठगी मुद्धामा मोडल खुस्बु ओलीलाई २ बर्ष कैद

मोडल खुस्बु ओलीलाई दुइ बर्षको कैद हुने भएको छ । जिल्ला अदालत काठमाण्डौले उनी बिरुद्ध उक्त फैसला गरेको हो । लेनदेन विवादमा रकम फिर्ता नगरेको भन्दै उनलाई सजाय सुनाएको हो ।
४३बर्षीय गोपाल कटुवालले ओली बिरुद्ध रकम फिर्ता नदिएको भन्दै मुद्धा दर्ता गरेका थिए । ओलीले फिर्ता दिनु पर्ने रकमको चेक काटेको तर बैंकमा पैसा नभएको कारण उनी माथि ठगि मुद्धा परेको थियो । ३६लाख तिर्नु पर्नेमा जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कैदको फैसला सुनाएको हो । ओलीले कटुवाललाई पटक पटक रकम फिर्ता दिने भन्दै झुक्याएकी थिइन् ।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया