‘सुन माया’ मा गरिवीको कथा

“सुनमाया” बोलको गीत सार्वजनिक भएको छ । गीतमा हेमन्त कान्छा रसाइली र गीता देवी र हिमाल सागर हिङमाङको  सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा हिमाल सागर हिङमाङको शब्द तथा लय सिर्जना गीतमा रहेको छ  । लाखौ परदेशीको भोगाईलाई फरक रुपमा गीतमा प्रस्तुत गरिएको हिमाल हिङमाङले बताए  । रेशम दलार्मीको छायाँकन, हिमाल सागर हिङमाङको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ  । भिडियोमा विपी फुयाल र रेखा राईको अभिनय रहेको छ ।