फिल्म ‘डेसान’ बन्ने

फिल्म ‘डेसान’ बन्ने भएको छ । पर्फर्मिंग आर्ट क्रिएसनको प्रस्तुतिमा फिल्म बन्न लागेको हो ।

कमल एक्चै मगरको निर्देशन रहने फिल्म छिटै नै फ्लोरमा जाने बताइएको छ । फिल्मको कलाकार निशान चौहान, पुनम थापा, कविता आले, भोला सापकोटा, नम्रता सापकोटा, नुरुङ राई, आरुष जंग सारु लगायत फाइनल भएका छन् ।फिल्ममा चक्र महर्जनको छायांकन रहने छ।