तस्विरमा आंचल शर्माको स्वयंबर

केही दिन अघि नायिका आँचल शर्माले उनका प्रेमी डा.उदिप श्रेष्ठसँग औठी साटेकी छन् । उनीहरुले काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका थिए । उनीहरु  फागुनको अन्तिम साता विवाह गर्दै छन् ।
तस्विर : वेडिंग ड्रिम्स नेपाल