डाली गोवन (भिडियो)

गायक राजु केसी र गायिका ढिला विकको आवाजमा ‘डाली गोवन’ गीतको भिडियो सार्वजनिक भएको छ  । राजु केसीको शब्द तथा विरु कार्कीको लय सिर्जना गीतमा रहेको छ । गीतलाई कृष्ण केसीले एरेन्ज गरेका छन् । सुवास जिसीको छायाँकन, प्रवित्रा जिसीको सम्पादन तथा कृष्ण केसीको निर्देशन भिडियोमा एरेन्ज रहेको छ । भिडियोमा लोमश शर्मा, मन्जु राना मगर र समप्रिया खड्काको अभिनय रहेको छ ।