नेपाल आउदै मिस वर्ल्ड टोनी

Mero Film

मिस वर्ल्ड टोनी आन सिंह र मिस वर्ल्ड टिम नेपाल आउने भएका छन् । संभवत भोली नेपाल आइपुग्ने उनीहरुले मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठलाइ भेट्ने छन् ।

अनुष्काको ब्युटी विथ प्रपोज प्रोजेक्ट हेर्न कै लागि उनीहरु नेपाल आउन लागेका हुन् । उनीहरु प्रोजेक्ट संचालन भएको हेलम्बु गाउँ जानेछन् ।

साथै टिमले नेपालमा मिस वर्ल्ड आयोजना गर्नका लागि कुराकानी गर्ने छन् ।


Leave a Reply

Your email address will not be published.