नेपाल आउदै मिस वर्ल्ड टोनी

मिस वर्ल्ड टोनी आन सिंह र मिस वर्ल्ड टिम नेपाल आउने भएका छन् । संभवत भोली नेपाल आइपुग्ने उनीहरुले मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठलाइ भेट्ने छन् ।
अनुष्काको ब्युटी विथ प्रपोज प्रोजेक्ट हेर्न कै लागि उनीहरु नेपाल आउन लागेका हुन् । उनीहरु प्रोजेक्ट संचालन भएको हेलम्बु गाउँ जानेछन् ।
साथै टिमले नेपालमा मिस वर्ल्ड आयोजना गर्नका लागि कुराकानी गर्ने छन् ।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया