राजु बिरही र लक्ष्मी परियारको ‘घाँसै खरुको’

- मेराेफिल्म

गायक राजु विरही र गायिका लक्ष्मी परियारको आवाजमा रहेको ‘घासैँ खरुको’ गीतको भिडियो सार्वजनिक भएको छ । आशिष लामाको शब्द तथा राजु विरहीको लय सिर्जना गीतमा रहेको छ । गीतमा सन्जय श्रीपालले एरेन्ज गरेका छन । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ  । भिडियोमा राजु विरही र रोशनी लामाको अभिनय रहेको छ  ।

२०७६ फागुन २१ गते १७:१४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *