राजु बिरही र लक्ष्मी परियारको ‘घाँसै खरुको’

गायक राजु विरही र गायिका लक्ष्मी परियारको आवाजमा रहेको ‘घासैँ खरुको’ गीतको भिडियो सार्वजनिक भएको छ । आशिष लामाको शब्द तथा राजु विरहीको लय सिर्जना गीतमा रहेको छ । गीतमा सन्जय श्रीपालले एरेन्ज गरेका छन । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा राजु विरही र रोशनी लामाको अभिनय रहेको छ ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया