‘सन्दीप और पिंकी फरार’ ट्रेलर

- मेराेफिल्म

भारतिय फिल्म ‘सन्दीप और पिंकी फरार’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अर्जुन कपूर र परिणीति चोपडाको मुख्य अभिनय रहेको छ । यहि मार्च २०बाट प्रदर्शनमा आउने फिल्म यस राज फिल्म्सले निर्माण गरेको हो । फिल्म निर्माण तथा निर्देशन दिवाकर बेनर्जीले गरेका हुन्।

२०७६ फागुन २१ गते १८:०१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *