‘सन्दीप और पिंकी फरार’ ट्रेलर

भारतिय फिल्म ‘सन्दीप और पिंकी फरार’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अर्जुन कपूर र परिणीति चोपडाको मुख्य अभिनय रहेको छ । यहि मार्च २०बाट प्रदर्शनमा आउने फिल्म यस राज फिल्म्सले निर्माण गरेको हो । फिल्म निर्माण तथा निर्देशन दिवाकर बेनर्जीले गरेका हुन्।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया