निकेश खड्काको ‘तिमी पहरा’ सार्वजनिक

- मेराेफिल्म

गीत ;तिमी पहरा’ सार्वजनिक भएको छ । इन्जिनियर देव कुमार तामांग र मेलिना राइको स्वर, टेक तामांगको शब्द, कन्काईस्ट राइको संगीत तथा साहस साक्यको संगीत संयोजन गीतमा रहेको छ । नम्रता श्रेष्ठ र कुन्सांग तामागको अभिनय रहेको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् । भिडियोमा बुद्ध थापाको क्यामेरा, विकाश धमलाको सम्पादन र सविना गुरुङको शृंगार रहेको छ।

२०७६ फागुन २१ गते १८:०९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *