निकेश खड्काको ‘तिमी पहरा’ सार्वजनिक

गीत ;तिमी पहरा’ सार्वजनिक भएको छ । इन्जिनियर देव कुमार तामांग र मेलिना राइको स्वर, टेक तामांगको शब्द, कन्काईस्ट राइको संगीत तथा साहस साक्यको संगीत संयोजन गीतमा रहेको छ । नम्रता श्रेष्ठ र कुन्सांग तामागको अभिनय रहेको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् । भिडियोमा बुद्ध थापाको क्यामेरा, विकाश धमलाको सम्पादन र सविना गुरुङको शृंगार रहेको छ।