प्रविशा अधिकारीको ‘तकदिर’ (भिडियो)

नेपाली प्रेम गीत ‘तकदिर’ सार्वजनिक भएको छ । प्रविशा अधिकारी र राज हृदयको स्वर, अजय तामांगको संगीत, डिपी खनालको शब्द तथा साहस शाक्यको संगीत संयोजन गीतमा रहेको छ । कमल सिंह र अलिशा राई फिचार्ड भिडियो सान थापाले निर्देशन गरेका हुन् । भिडियोमा विमला तामांगको शृंगार, राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन रहेको छ।