नेपाल आइपुगिन्, मिस वर्ल्ड टोनी

मिस वर्ल्ड टोनी आन सिंह र मिस वर्ल्ड टिम नेपाल आएका छन् । करिव एक घण्टा अगाडी उनीहरु नेपाल अवतरण गरेका हुन् ।

उनीहरुले मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठलाई भेट्ने छन् । अनुष्काको ब्युटी विथ प्रपोज प्रोजेक्ट हेर्न कै लागि उनीहरु नेपाल आएका हुन् । उनीहरु प्रोजेक्ट संचालन भएको हेलम्बु गाउँ जानेछन् । साथै टिमले नेपालमा मिस वर्ल्ड आयोजना गर्नका लागि कुराकानी गर्ने छन् ।
तस्विर : अन्जान केसी