सोलो रिलिज : भारतीय फिल्म ‘बागी ३’

नेपालमा समेत प्रतीक्षा गरिएको भारतीय फिल्म ‘बागी ३’ आजबाट प्रदर्शनमा आएको छ । यहि फिल्मको प्रदर्शन मिति तय भएसंगै नेपाली फिल्म ‘म यस्तो गीत गाउछु २’ ले आफ्नो पक्का गरिएको मिति छोड्यो । र एक हप्ता पछाडी सर्यो । सफल २ फिल्म पछि ‘बागी ३’ समेत सफल हुनेमा टिमको विश्वास छ ।

हमद खानले निर्देशन गरेको फिल्मलाई साजीद नाडियडवालाले निर्माण गरेका हुन् । फिल्ममा टाइगर श्रफ, श्रद्धा कपूर, रितेश देशमुख लगायतको मुख्य भूमिका रहेको छ ।