नायिका इशा देवल अब लेखक पनि

इशा देवल अब नायिकाबाट लेखक बनेकी छन् । आफ्नो पुस्तकलाई लिएर उनी उत्साहित छिन् । उनका अनुसार ‘अम्मा मिया’ लेखना उनलाई उनकी छोरीले प्रेरणा दिइन् यो किताव किताव नभएर आमाहरुको लागि गाइडको रुपमा रहने छ । यस कितावमा उनले मातृत्वको विषयमा लेखेकी छन् ।
दुई सन्तान राध्या र मिरायाकी आमा इशा भन्छिन्,’म खुसि छु की मैले मेरो सारा भावना र विचार एकत्रित गरेर यो किताव तयार गरे । जुन मेरो तर्फबाट सम्पुर्ण आमाहरुको लागि एक उपहार हो । एक कलाकार र डान्सरसंगै अब म लेखक पनि हुँ । धेरै समस्याका वावजुद भगवानको कृपा र आफ्नो आत्मबलको कारण म आफुलाई सफल ठान्छु ।’
जव उनले यो पुस्तक लेख्दै थिइन्, उनी गर्भवती थिइन् । उनी रातको समयमा मात्रै लेख्न समय पाउथिइन् । एक बर्ष भन्दा बढी समयपछी कितावको ड्राफ्ट तयार भयो । पुस्तक २३मार्चबाट बजारमा आउने छ।

‘एनिमल’ रिलिजपछि सोसल मिडियामा भाइरल भैरहेकी तृप्ति डिमरी

२ दिनमै ‘एनिमल’को कमाई सय करोड माथि

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

प्रतिक्रिया