राजु र एलिनाको ‘नुवाकोट जिल्लामा’ (भिडियो)

गायक राजु परियार तथा गायिका एलिना तामाङको स्वरमा रहेको ‘नुवाकोट जिल्ला’ बोलको गीत सार्वजनिक भएको छ । सृजन बरालको निर्देशनमा बनेको गीतमा संजय श्रीपालको शब्द रहेको छ, भने संगीत गायिका तामाङकै रहेको छ । सबिन तामाङ, सबिता तामाङ र एम. जी तामाङको अभिनय रहेको उक्त गीतलाई दीपक गिरीले खिचेका छन् भने अमृत चापागाईंको सम्पादन रहेको छ ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_yy7MGyXw55_myah0fanmsaebtl5a6phe3b7oqcwt4gzk6nsi6pgx5zhutxwjzi4rqrm8smq.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया