राजु र एलिनाको ‘नुवाकोट जिल्लामा’ (भिडियो)

- मेराेफिल्म

गायक राजु परियार तथा गायिका एलिना तामाङको स्वरमा रहेको ‘नुवाकोट जिल्ला’ बोलको गीत सार्वजनिक भएको छ । सृजन बरालको निर्देशनमा बनेको गीतमा संजय श्रीपालको शब्द रहेको छ, भने संगीत गायिका तामाङकै रहेको छ । सबिन तामाङ, सबिता तामाङ र एम. जी तामाङको अभिनय रहेको उक्त गीतलाई दीपक गिरीले खिचेका छन् भने अमृत चापागाईंको सम्पादन रहेको छ ।

२०७६ फागुन २३ गते १२:३३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *