सुनिलको ‘बिन्दास’ मा हट नम्रता

- मेराेफिल्म

गायक सुनील सिंह ठकुरीले आफ्नै जिन्दगीसंग मिल्ने गितको भिडियो सार्वजनिक गरेका छन् । मिलन बिस्टको शब्द, नबिन रावलको संगीतमा ‘मान्छे बिन्दास’ सार्वजनिक भएको हो । श्यामश्वेत रसाइलीको संगीत संयोजन रहेको यो गितको भिडियोमा गायक ठकुरी र नायिका नम्रता सापकोटाको अभिनय रहेको छ।  भिडियोमा केसब राज भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ, भने बुद्ध थापाले भिडियो खिचेका हुन् । सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका हुन्।

२०७६ फागुन २३ गते १४:३० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *