सुनिलको ‘बिन्दास’ मा हट नम्रता

गायक सुनील सिंह ठकुरीले आफ्नै जिन्दगीसंग मिल्ने गितको भिडियो सार्वजनिक गरेका छन् । मिलन बिस्टको शब्द, नबिन रावलको संगीतमा ‘मान्छे बिन्दास’ सार्वजनिक भएको हो । श्यामश्वेत रसाइलीको संगीत संयोजन रहेको यो गितको भिडियोमा गायक ठकुरी र नायिका नम्रता सापकोटाको अभिनय रहेको छ। भिडियोमा केसब राज भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ, भने बुद्ध थापाले भिडियो खिचेका हुन् । सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका हुन्।

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

केतनको ‘आयो तिहार’

‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक

प्रतिक्रिया