भिम फेदी गाइजको ‘जुन तिरै’ (भिडियो)

गीत जुनै तिरै सार्वजनीक भएको छ । डीआर जोशी र टिका प्रसाईंको स्वर, कल्याण सिंहको संगीत, टि आर पांघालीको शब्द गीतमा रहेको छ । अलिशा राइ र भिम फेदी गाइजको अभिनय रहेको गीतमा पवन सुश्लिंगको छायांकन सम्पादन रहेको छ । दिपक आचार्य निर्देशित भिडियोमा सपना लम्सालको शृंगार रहेको छ।