छुटिनै नहुने शृंखला-शिशन जोडी

- मेराेफिल्म

प्रेममा छन् पुर्व मिस नेपाल शृंखला खतिवडा र भ्लगर शिशन बानिया । होइन, होइन भन्दा भन्दै अन्तत उनीहरुले आफ्नो प्रेम स्वीकार गरे ।

शृंखलाको मिस नेपाल यात्राको क्रममा नजिकिएका यी दुई अब भने जहाँ पनि एक साथ देखिन थालेका छन् ।

प्रेममा छु भन्दैमा जहाँ पनि संगै देखिनै पर्छ भन्ने त पक्कै छैन । तर शिशनको कन्सेप्टमा शृंखलाको अनुहारले भिडियोको ‘चार्म’ भने थपेकै छ ।

पछिलो समय त उनका भ्लगको लागि टिजर हुदै ट्रेलर पर्खेर पुरा भिडियो हेर्नु पर्ने स्थिति छ ।

अहिले मिस वर्ल्ड २०१९ नेपाल आएकी छन् । उनी संगसंगै शृंखला त छिन् नै, शिशन समेत छुट्टिनै सकेनन् ।

छुट्टिनै नहुने यो कस्तो प्रेम हो खै !

२०७६ फागुन २३ गते १८:२३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *