छुटिनै नहुने शृंखला-शिशन जोडी

प्रेममा छन् पुर्व मिस नेपाल शृंखला खतिवडा र भ्लगर शिशन बानिया । होइन, होइन भन्दा भन्दै अन्तत उनीहरुले आफ्नो प्रेम स्वीकार गरे ।
शृंखलाको मिस नेपाल यात्राको क्रममा नजिकिएका यी दुई अब भने जहाँ पनि एक साथ देखिन थालेका छन् ।
प्रेममा छु भन्दैमा जहाँ पनि संगै देखिनै पर्छ भन्ने त पक्कै छैन । तर शिशनको कन्सेप्टमा शृंखलाको अनुहारले भिडियोको ‘चार्म’ भने थपेकै छ ।
पछिलो समय त उनका भ्लगको लागि टिजर हुदै ट्रेलर पर्खेर पुरा भिडियो हेर्नु पर्ने स्थिति छ ।
अहिले मिस वर्ल्ड २०१९ नेपाल आएकी छन् । उनी संगसंगै शृंखला त छिन् नै, शिशन समेत छुट्टिनै सकेनन् ।
छुट्टिनै नहुने यो कस्तो प्रेम हो खै !

के प्रकाश सपुत नेपालका ‘सुपरस्टार’ हुन् ?

‘नाङ्गो गाउँ’को प्रचारमा किन छैनन् साम्राज्ञी ?

‘एक भगवत् र एक गीता’को कुनै कार्यक्रममा देखा परेनन् धिरज

सलोनका लागि झुल्किएका सलिन

परमिताले सार्वजनिक गरिन् ‘सोलमेट’

के मिडियाको दबाबमा केकीले बिहे गरेकी हुन् ?

प्रतिक्रिया