श्रीस्टि खड्काको ‘मास्टर साब’ (भिडियो)

बेग राना र मन्जु लावतीको गीत ‘मास्टर साब’ सार्वजनिक भएको छ । बेग कै शब्द, संगीत रहेको गीतमा लोमस शर्मा, श्रीस्टि खड्का, रमेश हमाल ठकुरी र साया भण्डारीको अभिनय रहेको छ । दीपक गिरीले खिचेको भिडियोमा अमृत चापागाईंको छायंकन, सिर्जन बरालको निर्देशन तथा अनिमेषको शृंगार रहेको छ ।

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

केतनको ‘आयो तिहार’

‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक

प्रतिक्रिया