श्रीस्टि खड्काको ‘मास्टर साब’ (भिडियो)

Mero Film

बेग राना र मन्जु लावतीको गीत ‘मास्टर साब’ सार्वजनिक भएको छ । बेग कै शब्द, संगीत रहेको गीतमा लोमस शर्मा, श्रीस्टि खड्का, रमेश हमाल ठकुरी र साया भण्डारीको अभिनय रहेको छ  । दीपक गिरीले खिचेको भिडियोमा अमृत चापागाईंको छायंकन, सिर्जन बरालको निर्देशन तथा अनिमेषको शृंगार रहेको छ ।


Leave a Reply

Your email address will not be published.