तस्विरमा ‘बेहद’ की माया

माया अर्थात भारतीय टेलिफिल्म ‘बेहद’ कि मुख्य कलाकार । उनको वास्तविक नाम जेनिफर विंगगेट भए पनि उनलाई ‘माया’ नामले नै चिन्ने गरिन्छ । सन्की चरित्र निभाउदै आएकी उनका नेपालमा समेत धेरै फ्यान रहेका छन् । पहिलो शृंखलामा सेतो कपडामा मात्रै देखिने उनी यस पटक कालो कपडामा मात्रै देखिरहेकी छन् । उनको आफ्नै तरिका छ, जसलाई धेरैले पच्छ्याउन चाहन्छन्   ।