श्रीस्टि र करणको ‘पुर्व देखि पश्चिम’

गायिका मेलिना राइको स्वर रहेको ‘पुर्व देखि पश्चिम’ बोलको गीत सार्वजनिक भएको छ । हिरा काजी थापाको शब्द र रोशन गुरुङको सगीत रहेको भिडियोमा मोडल सृष्टि खड्का र करण बरालको  अभिनय रहेको छ । कृष्ण रसालको निर्देशनमा बनेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन र राजेन्द्र पाण्डेको सिनेमाटोग्राफी रहेको छ ।