सुगम र बोबीको नयाँ गीत सार्वजनिक

- मेराेफिल्म

गायक सुगम पोखरेल र बोबी लिम्बुले स्वरमा रहेको ‘भन कुन चाहि खुशी दिउ’  गीत सार्वजनिक भएको छ । जहाँ मोडल निराजन प्रधान र सृष्टि खड्का फिचर्ड छन् । गीतमा राम कुमार शिवाकोटीको शब्द, महाराज थापाको एरेन्ज र अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ । गीतलाई निसान घिमिरेले निर्देशन,सम्पादन र कलर गरेका छन् । भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी, महि सिंहको मेकअप र बुद्द थापाको छायाँकन समाबेस रहेको छ ।

२०७६ फागुन २५ गते १४:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *