सुगम र बोबीको नयाँ गीत सार्वजनिक

गायक सुगम पोखरेल र बोबी लिम्बुले स्वरमा रहेको ‘भन कुन चाहि खुशी दिउ’ गीत सार्वजनिक भएको छ । जहाँ मोडल निराजन प्रधान र सृष्टि खड्का फिचर्ड छन् । गीतमा राम कुमार शिवाकोटीको शब्द, महाराज थापाको एरेन्ज र अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ । गीतलाई निसान घिमिरेले निर्देशन,सम्पादन र कलर गरेका छन् । भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी, महि सिंहको मेकअप र बुद्द थापाको छायाँकन समाबेस रहेको छ ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_CBkxnWqOTy_msmtmqsbzagbhanrxigy0hdmuqq7tgqb7pllrafcv8hkjd130nxueydz0k2m.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया