न्याउली चरी (भिडियो)

- मेराेफिल्म

गायक मोहन खड्काको आवाजमा ‘न्याउली चरी’ सार्वजनिक भएको छ । प्रेममा धोका खादाको पिडालाई गीतमा समेटिएको छ । मोहन खड्काको शब्द तथा अलिफ खानको लय सिर्जना गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , शिव पौडेलको सम्पादन तथा कपिल लामाको निर्देशन  भिडियोमा रहेको छ । भिडियोमा तेजेन्द्र गौत्तम, आयुष्मा कार्की र विनोद गैरेको अभिनय रहेको छ ।

२०७६ फागुन २५ गते १४:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *