न्याउली चरी (भिडियो)

गायक मोहन खड्काको आवाजमा ‘न्याउली चरी’ सार्वजनिक भएको छ । प्रेममा धोका खादाको पिडालाई गीतमा समेटिएको छ । मोहन खड्काको शब्द तथा अलिफ खानको लय सिर्जना गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , शिव पौडेलको सम्पादन तथा कपिल लामाको निर्देशन  भिडियोमा रहेको छ । भिडियोमा तेजेन्द्र गौत्तम, आयुष्मा कार्की र विनोद गैरेको अभिनय रहेको छ ।