अभिनास घिसिङको ‘माथिल्लो लेकमा’ (भिडियो)

Mero Film

गायक अभिनास घिसिङले नयाँ म्युजिक भिडियो ‘माथिल्लो लेकमा’ लिएर आएका छन् । गीतमा अभिनासलाई स्वरमा सुबानी मोक्तान र अराज केशवले साथ दिएका छन् । अभिनासकै शब्द सृजना र संगीत रहेको सो गीतमा अराज केशवको र्‍याप भर्जनको शब्द सृजना र संगीत रहेको छ । भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका छन् भने कोरियोग्राफी राजीव समरको छ । जसमा अभिानसले रसियन कलाकारको पनि अभिनय गराएका छन् । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो प्रोडुसर मोहित मुनाल हुन् ।जसमा म्युजिक कन्सेप्ट डिजे तेन्जिङको रहेको छ ।


Leave a Reply

Your email address will not be published.