अभिनास घिसिङको ‘माथिल्लो लेकमा’ (भिडियो)

गायक अभिनास घिसिङले नयाँ म्युजिक भिडियो ‘माथिल्लो लेकमा’ लिएर आएका छन् । गीतमा अभिनासलाई स्वरमा सुबानी मोक्तान र अराज केशवले साथ दिएका छन् । अभिनासकै शब्द सृजना र संगीत रहेको सो गीतमा अराज केशवको र्याप भर्जनको शब्द सृजना र संगीत रहेको छ । भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका छन् भने कोरियोग्राफी राजीव समरको छ । जसमा अभिानसले रसियन कलाकारको पनि अभिनय गराएका छन् । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियो प्रोडुसर मोहित मुनाल हुन् ।जसमा म्युजिक कन्सेप्ट डिजे तेन्जिङको रहेको छ ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_IRimWq9azz_1auqgs1zjen1jmmgq6i5tdujkxqtqdaewvrlsuxnr5vsstybzl4wdopowozw.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया