सनीको गीतमा भुषण दाहालको निर्देशन

- मेराेफिल्म

सनी रौनियार ‘खुल्ला आकाश’ गीत सार्वजनिक भएको छ । ‘खुल्ला आकाश’ को लागि बिजय शिवाकोटीले शब्द कोरेका छन् भने बरिष्ठ संगीतकार राजु सिंहले संगीत दिएका छन् । एरेन्ज भने गोपाल रसाईली रहेका छन्, भने किशोर थापाले गीतको मिक्सिंग र मास्टरिङ्ग गरेका छन् । भिडियो निर्देशन बरिष्ठ भुषण दाहालले गरेका छन् । छायाँकन जीवन रिजालले गरेका छन्, भने भिडियोको सम्पादन भरत रेग्मीले गरेका छन् ।

२०७६ फागुन २५ गते १७:५८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *