सनीको गीतमा भुषण दाहालको निर्देशन

सनी रौनियार ‘खुल्ला आकाश’ गीत सार्वजनिक भएको छ । ‘खुल्ला आकाश’ को लागि बिजय शिवाकोटीले शब्द कोरेका छन् भने बरिष्ठ संगीतकार राजु सिंहले संगीत दिएका छन् । एरेन्ज भने गोपाल रसाईली रहेका छन्, भने किशोर थापाले गीतको मिक्सिंग र मास्टरिङ्ग गरेका छन् । भिडियो निर्देशन बरिष्ठ भुषण दाहालले गरेका छन् । छायाँकन जीवन रिजालले गरेका छन्, भने भिडियोको सम्पादन भरत रेग्मीले गरेका छन् ।

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

केतनको ‘आयो तिहार’

‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक

प्रतिक्रिया