कलाकारको ‘डिजिटल’ होली (तस्विर सहित)

- मेराेफिल्म

आधुनिक समाज प्रवेशसंगै मान्छेहरु डिजिटल सामाग्री तर्फ आकर्षित छन् ।  हुनु भन्दा देखाउनुको आतुरताले नेपाली समाज विस्तारै डिजिटल बन्दै छ ।

चाडबाड, भेटघाट, खुसियाली साटासाट सबै के को लागि गरिन्छ ? भन्दा सामाजिक संजालमा देखाउनको लागि ।  यति सम्म भैसक्योकी रेस्टुरेन्टको खाना पेट भर्न नभएर सामाजिक संजालको भित्ता रंगाउन अर्डर गर्ने गरिन्छ।

आज फागु पुर्णिमा अर्थात होली ।  यस पटको होली डिजिटल बनेको छ । सडक सहारा गाउँ सबै सुनसान छन् । मान्छेहरु कोलाहल मच्चाउदै छन् त सामाजिक संजालमा । रमाइलो छ त केवल फेसबुक र इन्स्टाका भितामा । त्यो पनि विगतका तस्विरहरु टाँसेर ।  हुन त कोरोना असर समेत हुन सक्छ ।

न त कसैलाई होलीको वास्तविकताको मतलभ छ ।  न त संस्कृति जोगाउने चाह छ ।  छ त केवल सामाजिक संजाल रंगाउने मोह ।

आज हामी नेपाली रङ्ग जगतका केही व्यक्तिको होली तस्विर सार्वजनिक गर्दै छौ ।

तस्विर : सामाजिक संजाल

२०७६ फागुन २६ गते १३:२७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *