‘बधाई दो’ मा भुमी

फिल्म बधाई होको फ़्रेन्चाइज बधाई दो बन्ने भएको छ  । फिल्ममा राजकुमार राव र भुमी पेडेन्कर रहने छन् ।

हर्श्वर्धन कुल्कर्नीको निर्देशन रहने फिल्म जंगल पिक्चर्सले निर्माण गर्दै छ । यहि जुनबाट छायांकनमा जाने फिल्म २०२१मा प्रदर्शन गर्ने टिमको तयारी छ ।