बिपुल क्षेत्रीको गीतमा शिशन बानियाँ

बिपुल क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ । ‘नीला आकाश’ बोलको गीत चर्चित नेपाली भ्लागर शिशन बानियाले गरेका हुन् । प्रज्वल थापा क्षेत्री ‘झोले’ को छायांकन रहेको भिडियो अजय थापा मगरले सम्पादन गरका हुन् । गीतमा बिपुलकै स्वर शब्द र संगीत रहेको छ । हिमाली भेगमा छायांकन गरिएको गीतमा शिशन स्वयम् फिचर्ड छन्।