यम बरालको ‘हलचल जिन्दगी’ (भिडियो)

गीत ‘हलचल जिन्दगी’ सार्वजनिक भएको छ । यम बरालको स्वर तथा संगीत रहेको गीतमा पुस्कर बरालको शब्द रहेको छ । केकी अधिकारी, पुस्कर बराल र कृष्ण थापा फिचर्ड गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ । प्रज्वल पन्तको छयांकन, बिकी पुलामीको निर्देशन र फराज अर्पणको सम्पादन भिडियोमा रहेको छ।