आँचल-उदिप मेहेन्दी (तस्विर सहित)

विवाह भड्किलो बन्दै छ । लाग्छ, सामान्य कमाइ र आर्थिक स्थिति भएकोहरुले त बिवाह नै नगरे हुन्छ । पछिल्लो समय नेपाली फिल्म क्षेत्रका नायिकाहरु भटाभट भड्किलो विवाह गर्दै छन् । आज आंचल शर्माको विवाह । संगीत सकिए पछी, हिजो यी दुइको मेहेन्दी । नेपाली संस्कृत अनुसार कुरा छिने पछि (जनै सुपाडी) पछी दुलाहा दुलहीले एक अर्कामा भेटघाट गर्नु हुदैन । तर, चलन फेरियो । देखाउनै पर्ने बाध्यताले जितेको छ । अनि, भारतीय संस्कृतिको प्रभावको त कुरै छोडौ । यहि बीच सामाजिक संजालमा अंचल शर्मा र उदिप श्रेष्ठको मेहेन्दीका फेन्सी फोटो भाइरल भएका छन्। हेरौ उनीहरुका तस्विरहरु :

तस्विर : वेडिंग ड्रिम्स नेपाल