ब्ल्याक स्काईको ‘ह्विल चियर’ (भिडियो)

- मेराेफिल्म

ब्ल्याक स्काईको नयाँ र्याप सार्वजनिक भएको छ । ह्विल चियर बोलको गीतमा लागुऔसध र खराव संगतले जीवनमा ल्याएको अप्ठ्याराको चर्चा गर्दै पश्चाताप गरिएको छ । स्वर शब्द संगीत स्वयम् ब्ल्याक स्काईकै रहेको र्यापले नेपाली समाजको एक पाटोको यथार्थ बोलेको छ।

२०७६ फागुन २९ गते १२:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *