ब्ल्याक स्काईको ‘ह्विल चियर’ (भिडियो)
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot_4_L4VbNZmZEf_h02npkmnrerfsxih3hsphzqr4fsapnixlokw0iives4maadsomyjwd19reee_JjoCyABkm4_8snzckx71ptxjrhmqxycjfa1grxdv632o0zdfogavpjfp3z39jesw2xgaond.jpg)
ब्ल्याक स्काईको नयाँ र्याप सार्वजनिक भएको छ । ह्विल चियर बोलको गीतमा लागुऔसध र खराव संगतले जीवनमा ल्याएको अप्ठ्याराको चर्चा गर्दै पश्चाताप गरिएको छ । स्वर शब्द संगीत स्वयम् ब्ल्याक स्काईकै रहेको र्यापले नेपाली समाजको एक पाटोको यथार्थ बोलेको छ।
प्रतिक्रिया