राईको ‘म जब जब’ सार्वजनिक

Mero Film

गीत ‘म जब जब’ सार्वजनिक भएको छ । गीतमा जीएम राईको स्वर, कमल खत्रीको शब्द/संगीत र रोकेश गुरुङको संगीत संयोजन रहेको छ । गायक राई र सबु तामांग फिचर्ड गीतको भिडियो दिनेश मांगुम लिम्बुले गरेका हुन् । भिडियोमा विकाश धमलाको सम्पादन, सुरेन्द्र लामाको शृंगार र बुद्ध लामाको छायांकन रहेको छ ।


Leave a Reply

Your email address will not be published.