अमृत सापकोटाको गीतमा अन्जली अधिकारी

अमृत सापकोटा र करुणा राईको गीत ‘बाँस काटेर चोया’ सार्वजनिक भएको छ । गीतमा गोविन्द पौडेलको संगीत, अमृत जे शब्द र राजु कार्कीको संगीत संयोजन रहेको छ । अन्जली अधिकारी र धुर्व हिमालीको अभिनय रहेको गीतमा काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको छ। भिडियो छायांकन राम कृष्ण चुलागाइले गरेका हुन् ।