गम्भीर बिष्टको ‘फूल दिन्छु भन्थ्यौ’ सार्वजनिक

- मेराेफिल्म

उषा उप्रेती र गम्भिर विष्ट अभिनित भिडियो ‘फूल दिन्छु भन्थ्यौँ’ सार्वजनिक भएको छ । भिडियोमा वैदेशिक यात्राले सम्बन्धमा ल्याएको दरारलाई प्रस्तुत गरिएको छ । बालकुमारी घिमिरेको शब्द तथा डेनी निरौलाको संगीतमा रहेको गीतमा गायक विश्व नेपालीको स्वर रहेको छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीतको भिडियोलाई नविन निरौलाले सम्पादन तथा रंग दिएका हुन् भने गम्भिर विष्टको निर्देशन रहेको छ ।

२०७६ फागुन ३० गते १४:४४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *