विल्शन बिक्रम राईको नयाँ गीत रिलिज हुदै (फोटो फिचर)

विल्शन बिक्रम राई र मेलिना राईको स्वर, दिपक शर्माको संगीत तथा विल्सन बिक्रम राईको शब्द रचना रहेको ‘सेल्फी खिचौला ए माया’ बोलको गीत शनिबार दिउसो सार्बजनिक हुदैछ । गीतको भिडियोमा बुद्धि तामांग, विल्सन बिक्रम राई, रजनी गुरुङ र मेलिना राई लाई देख्न सकिनेछ । भिडियो तक्मेबुडाडटकम नामको युट्युब च्यानल बाट रिलिज हुनेछ ।
हेरौ केहि तस्विरहरु :