अन्जली र सम्पदाको ‘पानी तालमा छ’ (भिडियो)

गायक रमेश श्रेष्ठ मेलोडी र गायिका सहिमा श्रेष्ठको नयाँ गीत “पानी तालमा छ” को भिडियो सार्बजनिक भएको छ । अमर बहादुर श्रेष्ठको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतलाइ ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् । सार्बजनिक म्युजिक भिडियोमा नबिन राई,  अन्जली अधिकारी र सम्पदा बानियाँको दमदार नृत्य तथा अभिनय देख्न सकिन्छ ।