कोरोनाको कारण घरमा के गर्दैछन् बलिवुड सेलेब्रेटी ?

कोरोना संग पुरा विश्व संघर्ष गरिरहेको छ, यसबाट बलिवुड पनि अछुतो छैन । कारण धेरै फिल्महरुको शुटिंग स्थगित भएका छन् र सेलेब्रेटीहरु आफुलाई घरमै कैद गरेका छन् । जानौ घरमा कैद भएर के के गर्दैछन सेलेब्रेटीहरु :

सैफ अलि खान पुस्तकहरु पढ्दै, करिना इंस्टाग्राम मा :

कटरीना ले दिइन् एक्सरसाइजको माध्यमबाट रोग प्रतिरोधक क्षमता बढाउने सल्लाह, साथै आफ्नो ट्रेनर संगको भिडियो :

 

दैनिक जिम र योगा क्लास जाने मलाइका पनि आजकल घरमै :

अमेरिकामा स्वास्थ्य आपतकाल घोषणा भएपछी प्रियंका चोपडापनि घरमै समय बिताईरहेकी छिन् :

सबै शुटिंग स्थगित भएपछि पुस्तक पढेर घरमै समय बिताईरहेकी छिन् श्रद्धा कपुर :

View this post on Instagram

Being home??✨? #TheMinistryOfUtmostHappiness #ArundhatiRoy

A post shared by Shraddha (@shraddhakapoor) on

संन्नी लियोनिको पुरा परिवार मास्क सहित :

कोरोनाको कारण चर्चित र्यापर बादशाह पनि घरमै :

(स्रोत : नवभारत टाइम्स )