लक्ष्मी मगरको ‘माया नक्कली’

- मेराेफिल्म

लक्ष्मी राना मगरको आवाजमा ‘माया नक्कली’ गीत सार्वजनिक भएको छ । राज कुमार बगरको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । शुशिल डाँगीको छायाँकन तथा सम्पादन र अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा सुमन परियार र स्मृती मगरको लोभलाग्दो अभिनय रहेको छ ।

२०७६ चैत ५ गते ११:५९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *