लक्ष्मी मगरको ‘माया नक्कली’

लक्ष्मी राना मगरको आवाजमा ‘माया नक्कली’ गीत सार्वजनिक भएको छ । राज कुमार बगरको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । शुशिल डाँगीको छायाँकन तथा सम्पादन र अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा सुमन परियार र स्मृती मगरको लोभलाग्दो अभिनय रहेको छ ।

प्रहरीको यूनिफर्म प्रयोग भएपछि युट्युबबाट हट्यो सुशान्तको गीत

राजेश घिमिरेको ‘तिम्रो निम्ति’ सार्वजनिक
‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक सार्वजनिक

उषासँग राजुको ‘घर नभाको मान्छे’

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

प्रतिक्रिया