प्रकाश दुतराजको ‘तिरिरी’ (भिडियो)

प्रकाश दुतराज र तृप्ति खड्काको स्वरमा रहेको गीत ‘तिरिरी’ सार्वजनिक भएको छ । गीतमा प्रकाशको शब्द र संगीत तथा अर्जुन थापाको संगीत संयोजन रहेको छ । प्रकाशकै निर्देशन र कन्सेप्ट रहेको भिडियो छायांकन कारण चैसिरले गरेका हुन् । प्रविन भट्टको सम्पादन, श्याम मल्लको शृंगारभिडियोमा रहेको छ । भिडियोमा देवेन्द्र बब्लु र बिष्णु मगर फिचर्ड छन्।